HOTEL GADHI VIEW AND RESORT


We believe in best customer care and fine hospitality.


About

We Believe In Best Customer Care And Fine Hospitality.


Lodging

Comfortable and highly costumer focused lodging facility, zip line, bar, restaurant and many more.

Location

Hotel Gadi View And Resort is located near Hetuda city.

Contact Details

985-1171354

Services

Our Services includes Beauty Saloon, Bar, Restaurant, Comfortable and highly costumer focused lodging facility And Many More.


Zip Line

Price varies

Bar

Price varies

Restaurant

Price varies

Lodging

$60-$90

Book a Room

Book A Room. Our Reception will Let you know about your booking status.

News and Upcoming Events

image

DISCOUNT OFFER

VALENTINE'S OFFER: 20% OFF

Read More

Recent Blog Posts

image

१६ करोडको लगानीमा जीप लाइन सुरु गर्यो गढी भ्युले, ६० करोडमा थ्रीस्टार होटल पनि बनाउने |

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीप लाइनमा सञ्चालमा आएको छ । जीप लाइन सुरु गरेको होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले ६० करोडको लगानीमा होटल पनि खोल्ने भएको छ । १ किलोमिटर लामो दुरीको जीप लाइनमा एकल, संयुक्त र सुपरम्यान खेल्न सकिनेछ । जिप लाइन खेल्न फागुन भरी २० प्रतिशत छुटको अफर रहेको कम्पनीले जानकारी दिएको छ । जीप लाइन संचालनमा अाएसँगै मकवानपुरगढी सरर घुम्न पाइने भएको छ । गत शुक्रबारदेखि मकवानपुरगढीमा जीप लाइन सञ्चालनमा आएसँगै गढी क्षेत्र पर्यटक बढन थालेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै सीमाना जोडिएको मकवानपुरगढी२ ताप्लाखर्कमा होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले जीप लाइन सञ्चालनमा ल्याएको हो । होटल गढी भ्यु एण्ड रिसोर्ट प्रालिका अध्यक्ष दिलिप घिमिरेले सुरुमा जीप लाइन सञ्चालन गरिएको र अब थ्रीस्टार होटल निर्माण हुने बताए । सुरुमा १० जनाले रोजगारी पाएका छन् । विस्तारै रोजगारीको सख्या पनि वृद्धि हुने छ । होटल गढी भ्यू एण्ड रिसोर्ट ३० कठ्ठामा निर्माण हुने छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि ऐतिहासिक स्थल मकवानपुरगढी दरबार नजिक जिल्लामा नै पहिलो पटक जीप लाइन सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिए । मकवानपुरगढी पर्यटकीय क्षेत्र भएकोले पर्यटक आकर्षणलाई ध्यानमा राखेर जीपलाइन सञ्चालनमा ल्याएको हो, घिमिरेले भने । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जीप लाइनले मकवानपुरगढी गाउँपालिकामा पर्यटक भित्र्यान सहयोग गर्ने बताए । हेटौंडा बजारबाट करिब १५ किलोमिटर दुरीमा रहेको जीप लाइन मकवानपुरको लागि नौलो हो । यो जीप लाइन मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहटसहित छिमेकी देश भारतका पर्यटकको लागि पनि आकर्षण केन्द्रबिन्दु हो । जिप लाइन खेल्न एकलको २ हजार, संयुक्तको ४ हजार ५ सय र सुपरम्यानको ३ हजार दर रहेको जनाइएको छ । निर्माणाधिन थ्रीस्टार होटल गढी भ्यू एण्ड रिसोर्टमा १९ वटा आवासीय सुविधासहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल रिसोर्ट लगाएत निर्माण हुने घिमिरेले जानकारी दिए । काभ्रेको धुलिखेलमा जीप लाइन सञ्चालन गर्ने समूहले गढीमा जीप लाइल सञ्चालन गरेको हो ।

View More

Contact Us

For Complains Or Suggestion
Please, Contact Us.


Your message has been sent. Thank you!
×